गुल्शनले दिलाए नेपाललाई दोस्रो विकेट

नेपालभ्युज

गुल्शनले दिलाए नेपाललाई दोस्रो विकेट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि गुल्शन झाले विकेट लिएका हुन् ।

उनले यूएईका कप्तान विष्णु सुकुमारनलाई २८ रनमा आउट गरे । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याउँदै यूएईले ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved