यूएईविरूद्ध नेपाललाई पहिलो सफलता

नेपालभ्युज

यूएईविरूद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईको पहिलो विकेट लिएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।

उनले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गरे ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको यूएईले २ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved