यूएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट

नेपालभ्युज

यूएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका कुशल भुर्तेल गोल्डेन डकआउट भएका छन् ।

उनलाई यूएईका जुनैद सिद्दिकीले आउट गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved