नेपाल र साउदी अरेबिया बीचको खेलमा टस हुन सकेन

नेपालभ्युज

नेपाल र साउदी अरेबिया बीचको खेलमा टस हुन सकेन

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणको खेलमा नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन।

खेल पौन १२ बजे सुरु हुने भएपनि पिचमा समस्या भएसँगै टसमा हुन नसकेको हो।

समूह विजेताका रुपमा नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ। मंगलबार भएको खेलमा कतारले साउदी अरेबियालाई पराजित गरेसँगै नेपाल समूह विजेता बनेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved