आसिफ ४० रनमा आउट

नेपालभ्युज

आसिफ ४० रनमा आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख ४० रनमा आउट भएका हुन्।

उनलाई हङकङका एहसान खानले आउट गरे। यसअघि कुशल भूर्तेल ३२ रनमा आउट भए।

हङकङले दिएको ११५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ६.५ ओभरमा २ विकेटको क्षतिमा ७६ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved