हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता, रथ ३४ रनमा आउट

नेपालभ्युज

हङकङविरुद्ध नेपाललाई तेस्रो सफलता, रथ ३४ रनमा आउट
फाइल फोटो

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्शन झाले हङकङका अन्शुमन रथलाई रनआउट गरेका हुन् ।

रथ ३४ रनमा आउट भए । अविनाश बोहराकाे बलिङमा झाले रनआउट गरेका हुन् ।

यसअघि करण केसीले नेपालका लागि पहिलो विकेट लिए भने दोस्रो विकेटको रुपमा दीपेन्द्र सिंह ऐरीले हङकङका निजाकत खानलाई रन आउट गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved