मलेसियाविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेपालभ्युज

मलेसियाविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपालले तेस्रो विकेट गुमाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल आउट भएका हुन्।

उनलाई मलेसियाका मुहम्मद वकिफले ७ रनमा आउट गरे। यसअघि आसिफ शेख ३२ र कुशल भूर्तेल २४ रनमा आउट भए।

मलेसियाले दिएको १४४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved