मलेसियाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

नेपालभ्युज

मलेसियाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपालले दोस्रो विकेट गुमाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख आउट भएका हुन्।

उनलाई मलेसियाका विरनदिप सिंहले ३२ रनमा आउट गरे। यसअघि कुशल भूर्तेल २४ रनमा आउट भए।

मलेसियाले दिएको १४४ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved