एसीसी प्रिमियर कप क्रिकेट

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

नेपालभ्युज

मलेसियाले दियो नेपाललाई १४४ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १४३ रन बनाएको हो।

मलेसियाका लागि कप्तान विरनदीप सिंहले अर्धशतकीय पारी खेले। उनी ५७ बलमा ७२ रन मा अविजित रहे।

नेपालका लागि भने दीपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved