अब राष्ट्रिय फल सुन्तला

नेपालभ्युज

अब राष्ट्रिय फल सुन्तला

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।

सुन्तला मध्य तथा उच्च पहाडी क्षेत्रमा पाइने सिट्रस प्रजातिको फल हो।

यसको बोट ७.६ मिटर (२५ फिट)सम्म अग्लो हुन्छ।

यसको काण्ड तथा ठुला हाँगामा तीखा काँडाहरू हुने गर्दछन्। यसको पात साना तथा गाढा हरियो हुन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved