संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

नेपालभ्युज

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२०८१ वैशाख २ गते राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved