वर्षको अन्तिम दिन पाउण्ड र यूरोको मूल्य घट्दा, डलर स्थिर 

नेपालभ्युज

वर्षको अन्तिम दिन पाउण्ड र यूरोको मूल्य घट्दा, डलर स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वर्षको अन्तिम दिन अर्थात् शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको विनिमय दर घटेको छ भने डलर स्थिर रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर  १६६ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३३ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved