आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो झट्का

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो झट्का

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का देव खनाल पहिलो बलमा नै आउट भएका हुन्।

ृउनलाई आयरल्याण्ड ‘ए’ का फिओन ह्याण्डले आउट गरेका हुन्। १७५ रनको लक्ष्यमा नेपाल ‘ए’ ले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved