आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई आठौं विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई आठौं विकेट

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले आठौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि रिजन ढकालले आठौं विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले आयरल्याण्ड ‘ए’ का गेभिन होईलाई ५० रनमा आउट गरे । यसअघि कमल सिंह ऐरीले १, मौसम ढकालले १, र साहब आलमले नेपालका लागि ३ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved