आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई सातौं विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई सातौं विकेट

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले सातौं विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि कमल ऐरीले सातौं विकेट लिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’ का कप्तान निल रकलाई ४५ रनमा आउट गरे । यसअघि मौसम ढकालले १, साहब आलमले ३, तथा रिजन ढकालले नेपालका लागि १ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved