आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई चौथो सफलता

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले चौथो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का साहब आलमले नेपालका लागि चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई तेस्रो विकेट

उनले आयरल्याण्ड ‘ए’ का मोर्गन टपिङलाई २ रनमा आउट गरे। । यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved