आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई तेस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई तेस्रो विकेट

काठमाडौं। एकदिवसीय सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि मौसम ढकालले तेस्रो विकेट लिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’ का पिटर मूरलाई २१ रनमा आउट गरे। यसअघि साहब आलम र रिजन ढकालले नेपालका लागि १–१ विकेट लिए।

टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved