आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो सफलता

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई पहिलो सफलता

काठमाडौं। एकदिवसीय सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि रिजन ढकालले पहिलो विकेट लिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’ का जेम्स म्याकोलम १२ रनमा आउट गरे।

टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved