डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज आइतबारको तुलनामा अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved