मिलन लामा र शान्तीश्री परियारको नयाँ गीत ‘रातो घलेक लाउनी’

नेपालभ्युज

मिलन लामा र शान्तीश्री परियारको नयाँ गीत ‘रातो घलेक लाउनी’

काठमाडौं । चर्चित कलाकारहरू मिलन लामा र शान्ति श्री परियारको ‘रातो घलेक लाउनी’ गीत सार्वजनिक भएको छ । गीत ‘जमुना सनम’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

राजु सुनामको शब्द, संगित र एरेन्ज रहेको गीतको भिडिओ निर्देशक प्रेम थापा हुन् । प्रेम थापा आफैँ भिडिओमा देखिएका छन् । कोरियोग्राफी राजाराम सिम्खडाले गरेको भिडिओ राम केसीले खिचेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved