त्रिदेशीय टी–२० क्रिकेट सिरिज

नेपालले गुमायो पाँचौं विकेट

नेपालभ्युज

नेपालले गुमायो पाँचौं विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ।

मोङककमा जारी खेलमा नेपालका सन्दीप जोरा १७ रनमा आउट भएका हुन्। उनलाई च्याड सोपरले आउट गरे।

नेपालका लागि अहिले आरिफ शेख र विवेक यादवले ब्याटिङ गरिरहेका छन्।

यसअघि सन्दीप जोरा १७, गुल्सन झा ६, कुशल भूर्तेल ५ र विनोद भण्डारी ४ रनमा आउट भए।

पीएनजीले दिएको १७२ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved