त्रिदेशीय टी–२० क्रिकेट सिरिज

गुल्शनले लिए पीएनजीको चौथो विकेट

नेपालभ्युज

गुल्शनले लिए पीएनजीको चौथो विकेट
फाइल फोटो

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको फाइनलमा नेपालले चौथो विकेट लिएको छ।

मोङककमा जारी खेलमा नेपालका लागि गुल्शन झाले चौथो विकेट लिएका हुन्।

उनले हिरी हिरीलाई १५ रनमा आउट गरे।

यसअघि नेपालका लागि आकाश चन्दले २ र करण केसीले १ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved