त्रिदेशीय टी–२० क्रिकेट सिरिज

आकाश चन्दले दिलाए नेपाललाई दोस्रो विकेट

नेपालभ्युज

आकाश चन्दले दिलाए नेपाललाई दोस्रो विकेट
फाइल फोटो

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले दोस्रो विकेट लिएको छ।

मोङककमा जारी खेलमा नेपालका लागि आकाश चन्दले दोस्रो विकेट लिएका हुन्।

उनले कप्तान असद भालालाई २ रनमा आउट गरे। भालाको प्रहारलाई विनोद भण्डारीले क्याच गरेका थिए।

यसअघि करणले नेपालका लागि पहिलो विकेट लिए। टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved