त्रिदेशीय टी–२० क्रिकेट सिरिज

पीएनजीविरुद्ध पहिलो ओभरमा नै नेपाललाई विकेट

नेपालभ्युज

पीएनजीविरुद्ध पहिलो ओभरमा नै नेपाललाई विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले पहिलो ओभरमा नै विकेट लिएको छ।

मोङककमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलोओभरमा नै विकेट लिएका हुन्।

उनले पहिलो ओभरको दोस्रो बलमा पीएनजीका सेसे बाउलाई डकआउट गरे।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved