त्रिदेशीय टी–२० क्रिकेट

पीएनजीविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

पीएनजीविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी पीएनजीविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

मोङककमा केही समयमा सुरु हुने फाइनल खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।

मंगलबार भएको खेलमा पीएनजीलाई पराजित गर्दै फाइनल पुगेको नेपाल उपाधि जित्ने योजनामा रहेको छ।

विश्वकप टी–२० क्रिकेटको तयारी स्वरुप नेपाली हङकङ भ्रमणमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved