कांग्रेसले बोलायो पदाधिकारी बैठक, भावी रणनीति तय गर्ने

नेपालभ्युज

कांग्रेसले बोलायो पदाधिकारी बैठक, भावी रणनीति तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । बैठकका लागि संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ ।

बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । संसदमा कांग्रेसको भावी भूमिका र रणनीतिका विषयमा छलफल हुने देउवाको सचिवालयले जनाएको छ ।

सत्ता समिकरण फेरिएसँगै सक्रिय भएका सभापति देउवाले पार्टीको आन्तरिक छलफललाई तिब्रता दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved