नेपाली क्यारिकेचर २०८० सुरू (तस्वीरहरू)

नेपाली क्यारिकेचर २०८० सुरू (तस्वीरहरू)

काठमाडौं । कार्टुनिस्ट क्लब नेपालले आजदेखि ‘नेपाली क्यारिकेचर २०८०’ सुरू गरेको छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमाको प्रदर्शनी हलमा सुरू भएको प्रदर्शनी चैत्र १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा ३३ जना कार्टुनिस्टले बनाएका ४५ वटा कलाकृति समावेश गरिएका छन् । प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिने कार्टुनिस्ट क्लब नेपालले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved