त्रिदेशीय टी–२० क्रिकेट सिरिज

नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

नेपालभ्युज

नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण प्रभावित भएको छ ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा वर्षाका कारण रोकिएको हो ।

टस जितेर नेपालले बलिङ रोजेसँगै हङकङ ब्याटिङमा उत्रियो । पहिले ब्याटिङ गरेको हङकङले ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन बनाउँदा खेल रोकिएको हो ।

यसअघि करण केसीले नेपालका लागि पहिलो बलमा नै विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved