फ्रेण्डसीप कप क्रिकेट

विनोद भण्डारी ४२ रनमा आउट

नेपालभ्युज

विनोद भण्डारी ४२ रनमा आउट

काठमाडौं। फ्रेण्डसीप कप क्रिकेटमा हङकङविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा नेपालका विनोद भण्डारी ४२ रनमा आउट भएका हुन्।

उनलाई नसरुल्ला रानाले आउट गरेका हुन्। अहिले रोहित कुमार पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालका कुशल भूर्तेल २ रनमा आउट भए।

हङकङले दिएको २१३ रनमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved