सत्तारुढ गठबन्धनको बैठक बोलाइयो

नेपालभ्युज

सत्तारुढ गठबन्धनको बैठक बोलाइयो

काठमाडौं ।   सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।

बैठक बिहान ८ बजे बोलाइएको  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल गरिने बताइएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा खटपट रहेका बेला  बोलाइएको उक्त बैठकलाई अर्थपुर्ण रुपमा लिइएको गठबन्धनका  एक नेताले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved