युट्युबर मनोज मानवलाई थुनामा पठाउने आदेश

नेपालभ्युज

युट्युबर मनोज मानवलाई थुनामा पठाउने आदेश

काठमाडौं । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागी  थुनामा पठाउन आदेश दिएको  छ ।

विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको साइबर ब्यूरोका एसपी पशुपति रायले जानकारी दिए ।

एक महिलाको जाहेरीका आधारमा  पक्राउ परेका उनी   यसअघि  धरौटीमा रिहा भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved