क्यानडा ११ ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य, आलमले लिए ३ विकेट

नेपालभ्युज

क्यानडा ११ ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य, आलमले लिए ३ विकेट

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा ११ ले नेपाल ‘ए’लाई २४१ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा क्यानडा ४९.४ ओभरमा २४० रन बनाएर अलआउट भएको हो।

क्यानडाका लागि श्रेयास मोभ्भाले ६८ र नवनित धालिवालले ४६ रन बनाए ।

नेपालका लागि साहब आलमले ३, शेर मल्ल र रासिद खानले २–२ तथा सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved