कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिँदै

नेपालभ्युज

कांग्रेस महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।

ललितपुरको गोदावरीमा चलिरहेको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved