नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखको अर्धशतक

नेपालभ्युज

नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखको अर्धशतक

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आसिफले ४३ बलमा अर्धशतक पूरा गरेका हुन्।

सो क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे। एकदिवसीयमा नेपालका लागि यो उनको ११ औं अर्धशतक हो।

१३८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको नेपालले  १३३ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved