नेपालले बलिङ गरेका क्षणहरु तस्वीरमा

नेपालभ्युज

नेपालले बलिङ गरेका क्षणहरु तस्वीरमा

काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले क्यानडाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको हो । यसअघि क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved