सुन तस्करी जाँचबुझ आयोगले दिपेशसँग लियो बयान

नेपालभ्युज

सुन तस्करी जाँचबुझ आयोगले दिपेशसँग लियो बयान

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनसँग बयान लिएको छ ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा समेत रहेका पुनसँग आयोगले आइतबार बयान लिएको हो ।

आयोगले यसअघि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved