एनएसजेएफ स्पोर्ट्स अवार्ड : चन्द्र गुरुङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

नेपालभ्युज

एनएसजेएफ स्पोर्ट्स अवार्ड : चन्द्र गुरुङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको स्पोर्ट्स अवार्डमा एथलेटिक्सका चन्द्र गुरुङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ।

गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरेका हुन्। उनले क्रिकेटका जगत टमाटा र बक्सिङका दीपक महर्जनलाई पछि पार्दै अवार्ड जितेका हुन्।

उनले १६ औं एसियलाी क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्ण, १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य जिताउन सफल भएका थिए।

यस्तै, बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा पनि नेपालले १ स्वर्ण र २ कांय जित्न सफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved