पाउण्ड र यूरोको मूल्य बढ्दा डलरको स्थिर

नेपालभ्युज

पाउण्ड र यूरोको मूल्य बढ्दा डलरको स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको मूल्य बढेको छ भने डलरको मूल्य स्थिर रहेको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा हुँदा बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा हुँदा बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved