नेपालमा लोकतान्त्रिक अभ्यास हुन सकेन : प्रमुख सचेतक परियार

नेपालभ्युज

नेपालमा लोकतान्त्रिक अभ्यास हुन सकेन : प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले संसदमा दलित समुदायका सांसदहरुको प्रतिनिधित्व भएपनि मन्त्रिपरिषद्मा एकजना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताए ।

उनले अझै पनि महिला तथा दलितहरुको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको उनको भनाइ छ । देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको परियारले टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved