१ करोड घरमा रुफटप सोलार प्यानल जोड्ने मोदीको घोषणा

उक्त योजना भारतका घरपरिवारमा सौर्य उर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो ।

नेपालभ्युज

१ करोड घरमा रुफटप सोलार प्यानल जोड्ने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका १ करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन् ।

उक्त योजना भारतका घरपरिवारमा सौर्य उर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो ।

यो योजनाले गरिव र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने मोदीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved