पाउण्डको मूल्य घट्दा डलरको स्थिर

नेपालभ्युज

पाउण्डको मूल्य घट्दा डलरको स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्डको मूल्य सामान्य बढेको छ । बेलायती पाउण्ड एकको खरिद दर आज १६८ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको विनिमय दर ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved