प्रधानमन्त्री कपको लागि गण्डकीको टोली घोषणा

नेपालभ्युज

प्रधानमन्त्री कपको लागि गण्डकीको टोली घोषणा

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले टोली सार्वजनिक गरेको छ।

बिहीबार गण्डकीले बिपिन खत्रीको कप्तानीमा टोली घोषणा गरेको हो। प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान र भैरहवा क्रिकेट मैदानमा खेलाइनेछ।

प्रतियोगितामा ३ विभागीय टोली र ७ प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता पुस २८ गते देखि माघ २० गते सम्म हुनेछ।

गण्डकी टोली

बिपिन खत्री, समिर कंडेल, इश्वर क्षेत्री, मुस्कान थापा मगर, रोशन गौतम, कृश ऐयर, अश्विनी राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्णा पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल र अकिंत पौडेल

वैकल्पिक खेलाडीः अर्जुन रायमाझी, दिनेश बुढा मगर, गोविन्द विक, तुल्सीराम भण्डारी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved