भारतसँग भएका सम्झौताको पूर्णपाठ उपलब्ध गराउन प्रधानमन्त्रीलाई कानून समितिको निर्देशन

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पछिल्लो समय भारतसँग भएका सम्भौताको पूर्णपाठ उपलब्ध गराउन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

नेपालभ्युज

भारतसँग भएका सम्झौताको पूर्णपाठ उपलब्ध गराउन प्रधानमन्त्रीलाई कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले पछिल्लो समय भारतसँग भएका सम्भौताको पूर्णपाठ उपलब्ध गराउन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल सरकार र भारत सरकारबीच भएका सम्झौताको पूर्णरुप सात दिनभित्र उपलब्ध गराउन कानून समितिले निर्देशन दिएको हो ।

मंगलबार बसेको समिति बैठकमा प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित थिए । समितिको बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved