दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

नेपालभ्युज

दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कावा अध्यक्षको जिम्मा दिएको हो ।

यसअघिका अध्यक्ष पुरुषेत्तम खनालले राजीनामा दिएका थिए । आजको बैठकले उनको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यवाहकको जिम्मेवारी दिइएको सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved