यी चार नेता, जसले पाए संवैधानिक परिषदसम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा

नेपालभ्युज

यी चार नेता, जसले पाए संवैधानिक परिषदसम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा

काठमाडौं । चार दलका चार नेतालाई संवैधानिक परिषदसम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा दिइएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषदसम्बन्धी विधेयकमा सहमति जुटाउने जिम्मा चार नेतालाई दिएको हो ।

उनीहरुले सहमति जुटाएमा अर्को बैठकबाट पारित गर्ने तयारी छ ।

रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट दिलेन्द्र बडु, माओवादीबाट हितराज पाण्डे र एमालेबाट रघुजी पन्तलाई अनौपचारिक रुपमा सहमति जुटाउने जिम्मेवारी दिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved