‘काम गर्न नसकेको’ आरोप खेपिरहेका प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

नेपालभ्युज

‘काम गर्न नसकेको’ आरोप खेपिरहेका प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । काम गर्न नसकेको आरोप खेपिरहेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर मंगलबार उनले राजीनामा बुझाएका हुन् ।

उनको कार्यकाल आउँदो साउनसम्म थियो । इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुली, एनसेल सेयर खरिदविक्रीलगायत मुद्दामा उनको नेतृत्व आलोचित छ । स्मार्ट सेलको खारेजी प्रक्रियािमासमेत काम गर्न नसकेको उनले आरोप खेपेका छन् ।

एमडीएमएसलगायत विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनी तानिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved