राष्ट्रियसभा निर्वाचनमा एमालेले गण्डकी र लुम्बिनीमा पनि गरायो उम्मेदवारी दर्ता

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनमा एमालेले गण्डकी र लुम्बिनीमा पनि गरायो उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी र लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ । गण्डकीमा तीन र लुम्बिनीमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

गण्डकीमा अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै लुम्बिनीमा झपेन्द्रबहादुर घर्ती र तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । पाल्पाका घर्तीले अन्य कलस्टर र दाङकी केसीले महिला कलस्टरबाट उम्मेद्वारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved