सर्वोच्चले माग्यो गभर्नर अधिकारीलाई सरकारले कारबाही गरेको फाइल

नेपालभ्युज

सर्वोच्चले माग्यो गभर्नर अधिकारीलाई सरकारले कारबाही गरेको फाइल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले कारबाही गरेकोसम्बन्धी फाइल मागेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले गभर्नर अधिकारीको योग्यतासम्बन्धी मुद्दामा सरकारले गरेको कारबाहीसम्बन्धी फाइल पेश गर्न आदेश दिएको हो ।

अदालतले गभर्नर अधिकारीमाथि सरकारले निलम्बन गरेपछि दायर भएको मुद्दाको मिसिल पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले दिएको आदेश बिहीबार सार्वजनिक भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved