क्यानको क्यालेन्डर सार्वजनिक, आगामी खेलको मिति तय

नेपालभ्युज

क्यानको क्यालेन्डर सार्वजनिक, आगामी खेलको मिति तय

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले सन् २०२४ का लागि आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानले बिहीबार एक कार्यक्रममा क्यानले क्यालेन्डर सार्वजनिक गरेको हो।

क्यालेन्डरमा अन्तर्राष्ट्रिय क्रिकेट र घरेलु क्रिकेट खेलको मिति तय गरिएको छ। घरेलु टोलीको खेलहरु भने फेरबदल हुन सक्ने क्यानका सचिव पारस खड्काले बताए।

तालिकामा नेपालले खेल्ने आइसीसी विश्वकप लिग–२, एकदिवसीय सिरिज र टी–२० सिरिजको मिति उल्लेख गरिएको छ। उमेर समूह, प्रथम श्रेणी, महिला क्रिकेटका खेलहरुको पनि मिति पनि राखिएको छ।

क्यालेन्डरः

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved