हतकडीसहित फरार भएका थुनावा दुवाकोटबाट पुनः पक्राउ

नेपालभ्युज

हतकडीसहित फरार भएका थुनावा दुवाकोटबाट पुनः पक्राउ
सांकेतिक तस्वीर ।

काठमाडौं । बुधबार जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन् । अदालत परिसरबाट फरार भएका थुनुवा विमल खड्का आज बिहान दुवाकोटबाट पक्राउ परेका हुन् ।

खड्का डलर देखाएर लुटपाट गरेको अभियोगमा पक्रा परेका थिए । स्वयम्भुबाट पक्राउ परेका उनलाई कारागार चलान गरिएको थियो ।

उनीविरुद्ध महाराजगञ्जमा परेको अर्काे मुद्दाको सिलसिलामा अदालत लगिएको थियो । त्यहीँबाट उनी फरार भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved